IME Life New

आज पनि १ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ ।

आज शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार १ सय रुपैयाँका कारोबार भएको छ । हिजो बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS