IME Life New

आज पनि बढ्यो सुन चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार पनि सुन चाँदीको मूल्य बढेको छ। सोमबार तोलामा १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला १६ सय रुपैयाँले बढेर तोलामा १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS