IME Life New

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । हिजो बुधबार तोलामा १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवासायी महासंघले जनाएको छ ।

सुन चाँदी व्यवासायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले बढेर तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने तोलाको १ हजार २ सय ७० रुपैयाँमा स्थिर रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS