IME Life New

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ। गत शुक्रबार प्रतितोला १ लाख ५ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रति तोला १ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ । आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS