IME Life New

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ हिजो सोमबारको तुलनामा आज सामान्य घटेको छ भने चाँदीको भने स्थीर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंसिर १३ गते सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्दा चाँदीको यथावत रहेको हो ।

महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलाको ९७ हजार ४ सय रुपैयाँ, तेजाबी सुनको भाउ ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भइरहको छ ।

Esewa
Crest

हिजो सोमबार छापावाला सुन तोलाको ९७ हजार ५ सय रुपैयाँ, तेजाबी सुन ९७ हजार रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

54%
sad

दु :खी

23%
amazed

अचम्मित

0%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS