IME Life New

आज नेपाल पुनर्बीमाको शेयर मूल्य ८ प्रतिशत माथि वृद्धि हुँदा, कुन ब्रोकरबाट आक्रामक खरिद ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ । आज भाद्र १४ गते नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३४ करोड ३२ लाखको शेयर कारोवार भएको छ । आज नेप्सेको प्रणालीमा समस्या आए पनि आज ३ बजे पश्चात बजार खुले पनि एकै दिन कम्पनीको ३४ करोड माथिको शेयर कारोवार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको आज बजार मूल्य ८ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको बजार मूल्य प्रति कित्ता ६१ रुपैयाँले वृद्धि हुँदै ७७० प्रति कित्ता बजार मूल्य बन्द भएको छ ।

Esewa
Crest

 

नेपाल पुनर्बीमा कम्पनीको आज ५९ नम्बर ब्रोकरबाट सर्वाधिक ५ करोड ४८ लाख बराबरको शेयर खरिद भएको छ भने ३२ नम्बर ब्रोकरबाट सर्वाधिक २ करोड ८९ लाख बराबरको शेयर बिक्री भएको छ । 

त्यस्तै ३ नम्बर ब्रोकरबाट १ करोड ६४ लाख बराबरको शेयर खरिद भएको छ भने ६ नम्बर ब्रोकरबाट २ करोड ३५ लाख बराबरको बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS