IME Life New

आज थप ९८ जनामा देखियो कोरोना संक्रमण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा आज थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १ हजार ७६८ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ४२७ जनामा आरटीपीसीआर परिक्षण गर्दा ७१ जनामा कोरोना पुष्टि भएको छ । साथै १३४१ जनामा गरिएको इन्टीजेन परिक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३२२ जना पुगेको छ । साथै २८ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

May be an image of 1 person

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS