IME Life New

आज थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि समय थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५७ जनामा कोरोना संक्रमण परिक्षण गरिएको थियो । जसमध्ये १ हजार ७३२ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा १८० जनामा कोरोना पुष्टि भएको हो । साथै १ हजार ८२५ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

सोहि समय देशभरबाट २१५ जना भने कोरोना संक्रमण मुक्त भएका छन् । साथै आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या भने ३ हजार १५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS