IME Life New

आज थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा आज थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज कुल १ हजार ५९१ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये, १ हजार १९ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा ९२ जना र ५७२ जनामा गरिएको एन्टीजेन परिक्षणमा ४४ जना संक्रमित फेला परेको हो ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३९० जना पुगेको । साथै पछिल्लो २४ घण्टामा ६४ जना भने कोरोना मुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS