IME Life New

आज थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १ हजार ६३२ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये, ५७१ जनामा आरटीपीसीआर परिक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो । साथै १ हजार ६१ जनामा गरिएको एन्टीजेन परिक्षणमा ४१ जना संक्रमित पुष्टि भएको हो ।

Esewa
Crest

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७९ जना रहेका छन् । साथै पछिल्लो २४ घण्टामा ६० जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS