IME Life New

आज थपिए ५७ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको कोरोना परिक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ९३१ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ७१६ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा ४१ जना र १ हजार २१५ जनामा गरिएको एन्टीजेन परिक्षणमा १६ जना संक्रमित भेटिएका हुन् ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४७ जना पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS