IME Life New

आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ६ दशमलव ६८ अंकले घटेर २,५७० दशमलव ८१ को विन्दुमा कायम भएको छ ।

३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार हुँदा आाज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

नेपाल बैंकको ११ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS