IME Life New

आज घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ । लगातार बृद्धि भएको सुनको भाउ आज बल्ल घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अिजो मंगलबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि घटेको छ । तेजावी सुनको भाउ आज तोलामा ६ सयले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS