IME Life New

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ । गत शुक्रबार तोलामा ९८ हजार १ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS