IME Life New

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ। गत आइतबार तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै घटेर तोलाको १ लाख २ हजार रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS