IME Life New

आज घट्यो सुनको मुल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार १ सय रुपैयाँले घटेर तोलामा ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य तोलामा ८८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार तेजावी सुनको मूल्य तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS