IME Life New

आज घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो सुनको मूल्य घटेको छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भउके नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको छ । हिजो १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS