IME Life New

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज भदौ ६ गते छापावाल सुनको भाउ ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तथा चाँदीको भाउ १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँ र चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS