IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ४६ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३८ रुपैयाँ ७६ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ४७ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५३ रुपैयाँ ७३ पैसा र खरिददर १ सय ५४ रुपैयाँ ५१ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS