IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडा्ैं । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९२ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै घटेर ९१ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला १ हजार २६५ रुपैयाँ छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS