IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । गत सोमबार १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज स्थिर रहेको छ । आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ ।

गत सोमबार प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ । आज चाँदी पनि स्थिर छ । सोमबार ५ रुपैयाँले घट्दै १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS