IME Life New

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ । हिजो सोमबार प्रतितोला १ लाख १२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा नै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन पनि १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा स्थिर रहेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS