IME Life New

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज स्थिर रहदै तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ४ सय ३० रुपैयाँमा स्थिर छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS