IME Life New

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार ९७ हजार ८ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावाला सुनको मूल्य आज सोही स्थिर मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार ९७ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज पनि आज यथावत् नै रहेको छ । १ हजार ३०५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी शुक्रबार १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहको थियो । आज आइतबार चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS