IME Life New

आईतबार सार्वजनिक विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको स्वागतको लागि आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने सम्बन्धी गृहमन्त्रालयको प्रस्तावमाथि बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्दै पर्सी आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । चिनियाँ राष्ट्रपति सिको भ्रमणको सन्दर्भ पारेर आइतबार विदा दिने निर्णय गरिएको भएपनि आइतबार कोजागत पूर्णिमा समेत हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS