IME Life New

आईएमई लाइफको सुद्धोधन गाउँ पालिकामा एजेन्सी मेनेजरको कार्यालय संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सुद्धोधन गाउ पालिका वडा नं ६ , बकुली बजारमा एजेन्सी मेनेजरको कार्यालय संचालनमा ल्याएको छ ।
एक कार्यक्रमकबीच उक्त एजेन्सी मेनेजरको कार्यालय उद्घाटन गरि कार्यालय संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

यस कार्यालय संचालन भएपछि बीमा गर्न , रिन्यु प्रीमियम बुझाउन सजिलो हुने बुटवल क्षेत्रीय कार्यालयका शाखा प्रमुख राजेन्द्र पन्थिले बताए ।

Esewa
Crest

स्थानीय स्तर बाटै शेवा प्राप्त गर्न पाउँदा अन्यन्तै खुसी भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सुद्धोधन ६ का वडा अध्यक्ष जय शंकर पाठकले बताए ।

बीमाको महत्व, फाइदा तथा नियमित बचतले भविष्यमा आइपर्ने जोखिम विरुद्धको सुरक्षाको लागि बीमा आवश्यक रहेको बताउदै कम्पनिका लुम्बिनी प्रदेश प्रमुख ऋषि भक्त ढकालले बीमाले नियमित तथा अनिवार्य बचतको बिकास गर्दै आर्थिक क्षति विरुद्धको सुरक्षा प्रदान गर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS