IME Life New

आइपीओ निष्काशन प्रस्ताव सहित स्नो रिभर्सले डाक्यो दोस्रो वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्नो रिभर्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले भदौ २७ गते सभा गर्ने जनाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान १० बजे गर्ने जनाएको छ । कम्पनीको भदौ ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

उक्त सभामा कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले आर्थि कवर्ष २०७९ /८० को वार्षिक प्रतिवेदन, छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/ ८० को वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS