IME Life New

आइपीओ निष्काशनको प्रस्ताव सहित सिड इनर्जीले डाक्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिड इनर्जी लिमिटेडको वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय जावलाखेल, जनाएको छ । जानकारी दिएको छ ।

सभाले सर्वसाधारणलाई प्रथामिक शेयर आइपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS