IME Life New

आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारी खुलेको छ । इन्स्योरेन्सले बजार व्यवस्थापन विभागमा कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले झापा, इलामा, मोरङ, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु, सप्तरी, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, चितवन, मकवानपुर, बाग्लुङ, मनाङ, तनहुँ, गोखरा, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र कास्की जिल्लाको लागि कर्मचारी गरेको हो ।

Esewa
Crest

यस्तै, कम्पनीले दाङ, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, पाल्पा, रोल्पा, बाँके, सुर्खेत, कालिकोट, मुगु, हुम्ला, डोल्पा, बझाङ, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, धनुषा, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, लमजुङ, प्युठान, बर्दिया, सल्यान, दैलेख, जाजरकोट, जुम्ला, बाजुरा, दार्चुला, बैतडी र खोटाङ लगाएतका जिल्लाका लागि कर्मचारी माग गरेको छ ।

दश जोड २ उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन।  सम्बन्धित क्षेत्रमा काम गरेकाहरुलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन निद सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS