IME Life New

आइएमई पेमार्फत पानी र इन्टरनेटको बिल भुक्तानीमा भारी छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै सार्वजनिक गरेको ‘विकेट टू वीन नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेमार्फत गर्दा शतप्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सो छुट प्राप्त गर्नका लागि, सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा पानी प्रोमो कोड राख्नुपर्ने छ भने इन्टरनेटको बिल भुक्तानी क्रममा इन्टरनेट प्रोमो कोड राख्नुपर्नेछ।

Esewa
Crest

अफरअन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अवधिभरि जति पटक पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तरालभर एकजना ग्राहकले एकपटक मात्र प्रयोग गर्न पाउनेछन् ।

‘आइएमई पेुले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS