IME Life New

आइएमई पेबाट टिभीको पैसा भुक्तानी गर्दा ५ हजारको कुपन जित्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई पे र बीग डिजिटलवीच सम्झदारी गरिएको छ । समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १ हजार फ्ल्याट छुट पाउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्रायाज कुपन र फ्री स्पिकर पनि पाउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS