IME Life New

अलिबाबाका संस्थापक ज्याक मा नेपालमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनका धनाढ्य एवम अलिबाबाका संस्थापक ज्याक मा नेपाल आइपुगेका छन् । उनी बंगलादेशबाट बोइङ बिमान ७३७ चार्टर मार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

सन् १९९९ मा स्थापना भएको इ कमर्स कम्पनी अलिबाबाका संस्थापक हुन् ज्याक मा । गरिब परिवारमा जन्मेका ज्याक मा हाल चीनको पाँचौं धनी व्यक्तिमा पर्छन् । उनी टोलि सहित नेपाल आएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS