IME Life New

अर्थमन्त्री पौडेलको प्राथमिकतामा शेयर बजार, भने-‘अर्थतन्त्रको ऐना’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारलाई प्राथमिकतामा राखेका छन्।

अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै सोमबार मन्त्री पौडेलले आफ्नो पहिलो निर्णयमा शेयर बजारलाई पनि प्राथमिकतामा राखेका हुन्। ‘शेयर बजार अर्थतन्त्रको ऐना हो’, उनले भने, ‘अनुकूल परिस्थिति बनाउनेतर्फ म लाग्छु।’

Esewa
Crest

पछिल्लो केही दिनमा शेयर बजारप्रति जनतामा उत्साह देखिएको पनि पौडेलले बताए। शेयर बजारलाई सन्तुलित ढंगले बढाउने गरी काम गर्ने उनले प्रतिबद्धता गरे।

यसैगरी मन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन्। यो ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्डलगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधि हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS