IME Life New

अर्थमन्त्रीको राजीनामाका लागी अनशनमा बस्दै लगानीकर्ताहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


अर्थमन्त्री डा.युवराज खतीवडाको राजीनामाको माग गर्दै सेयर लगानीकर्ताहरु अनशनमा बस्ने भएका छन् । लगानीकर्ताहरुले बर्षो देखि राख्दै आएका मागहरु पुरा गराउँने सन्दर्भमा आलटाल भएकाले पूँजी बजार विरोधी अर्थमन्त्री खतिवडाको लगानीकर्ताले माग गर्दै आएका छन् ।

आगामी आईतबार देखि लगानीकर्ताहरु अनशनमा बस्ने लगानीकर्ता दबाब समूहले बताएको छ । नेपाल स्टक एक्सचेञ्ज कार्यलयमा हुने रिले अनशनमा सहभागी हुन उनीहरुले लगानीकर्ताहरुलाई आवहन समेत गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS