IME Life New

अर्को महिना देखि औपचारिक कारोवार सुरुवात गर्दै कान्छो बीमा कम्पनी महालक्ष्मीले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


हालसम्मकै कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले माघ देखि औपचारिक काराबोर सुरु गर्ने भएको छ । बीमा समितिबाट सैद्धान्तिक सहमती पाएको महालक्ष्मीले सम्भवत माघ देखि नै औपचारिक सुरुवात गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भटट्राईले बताए ।

कम्पनीको कर्पोरेट कार्यलय नारायणचौरमा छ । अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाउँने जीवन बीमा कम्पनीमध्ये महालक्ष्मी लाईफ पनि हो । तर कम्पनीले समितिले तोकेको समयमा पूँजी जुटाउँन नसकेपछि कम्पनीको दर्ता प्रक्रिया रोकिएको थियो । समितिले दर्ता प्रक्रिया रोकेपछि अदालत पुगेको महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई सर्वोच्च अदालतले प्रक्रिया अगाडी बढाउँन आदेश दिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS