IME Life New

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुचिकृत भएको छ । कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

कम्पनीले गत बैशाख ६ गतेदेखि २६ गतेसम्म निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । अब यो शेयर आइतवारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS