IME Life New

अरुण काबेली पावरको संचालकमा तिमिल्सीना नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको संचालकमा शुशिल तिमिल्सीना नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको संचालक पदमा काठमाडौं महानगरपालिका वडा नं ३१ बस्ने तिमिल्सीनालाई बाँकी अवधिका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS