काठमाडौं । अरुण काबेली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपानेले दिएको राजिनामा स्वीकृत भएको छ । न्यौपानेले संचालक समितिको अध्यक्ष दिएको राजिनामा कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको हो ।
1675935819406अरुण काबेलीका अध्यक्ष न्यौपानेको राजिनामा स्वीकृत












