IME Life New

अभियन्ता ई: को आन्दोलन फिर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फुटपाथ व्यापारीको पुनःस्थापनाको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका अभियन्ता ई: ले आन्दोलन स्थगन गरेका छन् ।
काठमाडौं महानगरपालिका र अभियन्ता ई: बीच बुधबार पाँच बुँदे समझदारी पत्रमा हस्ताक्षर सँगै ई: ले आन्दोलन स्थगन गरेका हुन्।
महानगरपालिकाले फुटपाथ व्यापारीको समस्या सम्बोधनका लागि दुई महिना भित्र सुझाव पेश गर्न आन्दोलनरत पक्षसमेतको प्रतिनिधित्वमा आठ सदस्यीय कार्यदलको गठन गर्ने सहमति भएको छ।

यसैगरी फुटपाथ व्यापारीलाई कानूनले निषेध गरेको स्थानबाहेकमा व्यापारका लागि ठाउँ पहिचान गर्न एक साताभित्र महानगरले पहल गर्ने सहमति समेत भएको छ।

Esewa
Crest

अभियन्ता ई: ले फुटपाथ व्यापारीको समस्या समाधानको माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडी लगातार एक साता भन्दा बढि समय उभिएर विरोध प्रदर्शन गरेका थिए‌।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS