IME Life New

अब बेलायतबाट पनि मेगा रेमिट’ सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा ‘मेगा रेमिट’ सेवा बेलायतमा पनि विस्तार गरेको छ ।

यसरी, बैंकले बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने उद्देश्यले रेमिट्यान्स सेवा विस्तार गरेका हो ।

Esewa
Crest

बेलायतबाट नेपालीले पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS