IME Life New

अब बीमासम्बन्धी विवादको निरुपण ६० दिनभित्र गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बीमासम्बन्धी विवाद ६० दिनभित्र निरुपण गर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल बीमा प्राधिकरणले लागू गरेको मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधिमा यस्तो व्यवस्था गरिएको छ। कार्यविधि विवाद निरुपणका लागि मेलमिलाप तथा मध्यस्थता समिति गठन गर्ने व्यवस्था गरिएको छ।

Esewa
Crest

बीमासम्बन्धी विवाद प्राधिकरणको सञ्चालक समितिमार्फत वा सोही मध्यस्थता समितिमार्फत निरुपण गर्न सकिने व्यवस्था गरिएको छ।

समितिले विवाद निरुपणको कार्य प्रारम्भ भएको ६० दिनभित्र सक्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। मेलमिला तथा मध्यस्थतासम्बन्धी कारबाही गर्दै जाँदा प्राधिकरणले तोकेको समयावधिभित्र निरुपणको काम सम्पन्न हुन नसकेमा समितिले समय थपका लागि अनुरोध गर्न सक्नेछन्।

समितिले अनुरोध गरेको खण्डमा प्राधिकरण सञ्चालक समितिले मनासिव समय थप गरिदिन सक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS