IME Life New

अब डिशहोमको नयाँ कनेक्सन २९९९ मा जडान गर्न सकिने, साथमा बोनश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अब मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुने डिशहोमले जनाएको छ ।

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ । डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर तथा अनलाइन माध्यमबाट रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । यस अफर मार्फत हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद एक लाख उपहार जित्ने छन् ।

Esewa
Crest

डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर, वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, १ हजारको रिचार्जमा १० प्रतिशत वोनश र २ हजारको रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनश, ६ महिनाको रिचार्जमा ३ महिना वोनश प्राप्त गर्न सकिनेछ ।

नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि थप बोनश योजनामा सहभागिता जनाउन सक्नुको साथै रिचार्ज कार्ड बाट बोनश प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS