IME Life New

अबको ८ वर्षमा विश्व बीमा बजार ४४.८ अर्ब डलरको हुने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विश्वको बीमा बजारको मूल्य सन् २०२३ मा १२.७ अर्ब डलरबराबरको रहेको छ। अब सन् २०२४ देखि २०३२ सम्म १५.१ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धिदर (सीएजीआर) मा बढ्ने अनुमान गरिएको छ।

यो ८ वर्षमा विश्व बीमा बजार ४४.८ अर्ब डलरको हुने फर्च्युन बिजनेस इनसाइट्सले सार्वजनिक गरेको तथ्यांकमा प्रक्षेपण गरिएको छ। बीमा क्षेत्रभित्र प्रतिस्पर्धा बढ्दै जाँदा कम्पनीहरु जोखिम व्यवस्थापन गर्न, प्रकोप सामना गर्न र नियामक आवश्यकता पूरा गर्न विश्लेषणात्मक समाधानतर्फ लागिरहेका छन्। कोभिड–१९ महामारीले बीमा विश्लेषणको मागलाई थप तीव्र दिइएको छ।

Esewa
Crest

बीमा कम्पनीहरुले प्रभावकारी जोखिम व्यवस्थापन र नवीनताका लागि भविष्यवाणी गर्ने मोडेलहरु प्रयोग गरी महामारीले उत्पन्न गरेको जोखिम पहिचान गर्ने तथ्यांकमा सञ्चालित अन्तर्दृष्टिहरुमा धेरै भर परेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS