IME Life New

अपि पावरले पायो विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद शेयर निष्काशनको लागि सहमति पाएको छ। विद्युत नियमन आयोगको फागुन २६ गतेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि सहमति प्रदान गरेको हो।

अब नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्नेछ । कम्पनीले हाल विद्यमान रहेको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५ साय ४६ रुपैयाको ७ दशमलव ५ प्रतिशत बोनश शेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २ सय रुपैयाँको १ः ०४० को अनुपातमा १ सय रुपैयाँ अंकित दरका १६५३३१३७ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

Esewa
Crest
1678605559330

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS