IME Life New

अपि पावरले पायो बोनस शेयर वितरणको स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले बोनस शेयर वितरणको स्वीकृति पाएको छ । विद्युत नियमन आयोगको २०७९ पुष २६ गते बसेको १८१ औं बैठकले शर्तसहित बोनस शेयर वितरण गर्न अनुमति दिएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८ /०७९ को खुद मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनस शेयर तथा ० दशमलव ३९४७ प्रतिशत कर प्रयोजनका लागि शेयरधनीहरुलाई लाभांशको रुपमा प्रदान गर्ने भएको हो ।

Esewa
Crest

उक्त शर्तहरुमा प्रचलित कानून बमोजिम अनुमति पत्र जारी गर्ने निकाय तथा अन्य निकायबाट सहमति लिई आयोगलाई जानकारी दिनुपर्ने, लाभकर लगायत अन्य कर बुझाउनु पर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्ने, कम्पनीले आयोगबाट समय समयमा जारी भएको मापदण्ड,संहिता तथा संस्थागत सुशासन सम्बन्धि निर्देशन पालना गर्नुपर्ने लगायत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

5%
sad

दु :खी

5%
amazed

अचम्मित

14%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS