IME Life New

अनलाइन प्रणालीमा भएको गडबडीले आज अपर तामाकेसीकोे कारोबार रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अनलाइन प्रणालीमा गडबडी भएपछि नेप्सेले अपर तामाकोशीको रेन्ज भन्दा बढी मूल्यमा भएको कारोबार रद्द गरेको छ । सोमबार १० प्रतिशत भन्दा बढीले भएको कारोबार रद्द गरिएको हो ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार रोकिएको छ । आइतबारदेखि मात्र सुरु भएको उक्त कम्पनीको शेयर कारोबार प्राविधिक कारणले नेप्सेले रोकेको हो ।नेप्सेको आज उच्च मूल्यमा १४ हजार ३ सय ९५ कित्ता कारोबार भइसकेको छ ।ती सबै कारोबार रद्द हुने र भोलि हिजोकै क्लोजिङ मूल्यअनुसार कारोबार हुने नेप्सेले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS