IME Life New

अगुवा कृषकलाई गुरु किसानको पहिचान, कृषि प्रसार एजेन्टको रुपमा परिचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि, फलफूल तथा पशुपालन क्षेत्रमा उदाहरणीय काम गरेका अगुवा कृषकलाई गुरु किसानको पहिचान दिने भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

अगुवा कृषकको ज्ञान र अनुभव र ज्ञानलाई कृषि उद्यम गर्न चाहने व्यक्तिलाई हस्तान्तरण गर्न उत्प्रेरित गरिने छ । कृषि ज्ञान केन्द्रले यस्ता किसानलाई गुरु किसनको पहिचान दिई कृषि प्रसार एजेन्टको रुपमा परिचालन गर्ने अर्थमन्त्रीको भनाई छ । साथै उत्कृष्ट खेती गर्ने किसानलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरिने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS