IME Life New
GBIME

प्रभु बैंकमा १०० भन्दा बढी लाई रोजगारीको अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

प्रभु बैंकले विभिन्न पदका लागि १०० भन्दा बढी कर्मचरी माग गरेको छ ।

बैंकले ब्रान्च म्यानेजर २९ जना, जुनियर एसिस्टेन्ट सुपरभाईजर ५८ जना, एसिस्टेन्ट सुपरभाईजर १० जना, जुनियर अफिसर २ जना र केही संख्यामा जुनियर एसिस्टेन्ट ट्रेनिको माग गरेको छ । बैंकले आफ्ना विभिन्न २९ शाखाको लागि कर्मचारी माग गरेको हो ।

Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले तोकिएको मिति भित्र आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS