IME Life New

हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई रु. २५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विशेष अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज मंगलबार हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। गत जेठ २८ गते कर्णविरुद्ध अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो।

Esewa
Crest

यो मुद्दामा आज अदालतमा थुनछेक बहस भएको थियो। सोही क्रममा अदालतले कर्णलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS