IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले चिफ मार्केटिङ अफिसरका लागि १ जना, चिफ फाइनान्सियल अफिसरका लागि १ जना, प्रोभिन्स हेड मार्केटिङका लागि ५ जना, मार्केटिङका लागि केही र असिस्टेन्ट आइटी डिपार्टमेन्टका लागि १ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट योग्यता हासिल गरेको हुनुपर्नेछ । इन्स्योरेन्स, बैंकिङ तथा फाइनान्स कम्पनीमा काम गरेको अनुभव भउको हुनुपर्नेछ । नेपाली तथा अंग्रेजी बोल्न सक्ने, लिडरसीप एन्ड टिमवर्क क्षमता र कम्प्युटर ज्ञान भएको हुुनपर्ने कम्पनीको भनाई छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS